रोनाल्डोको ४ गोलमा अल नसरको सहज जित

रियाद । साउदी प्रो लिग फुटबलमा अल नसरले सहज जित निकालेको छ । बिहीबार राति किंग अब्दुल अजिज स्टेडियममा भएको खेलमा नसरले अल वेह्दालाई ४-० गोल अन्तरले पराजित गरेको हो । अल नसरको जितमा पोर्चुगिच स्ट्राइकर क्रिस्टियानो रोनाल्डो एक्लैले ४ गोल गरे । खेलको २१ औं मिनेटमा रोनाल्डोले गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए … Continue reading रोनाल्डोको ४ गोलमा अल नसरको सहज जित